झटपट

Romanized: jhatapat, jhatapata

क्रि.वि. [झट+पट्ट ] छिटछिटो; तुरुन्तातुरुन्ती; चाँडै; तुरुन्त । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. [झट+पट्ट ] छिटछिटो; तुरुन्तातुरुन्ती; चाँडै; तुरुन्त ।

सम्बन्धित शब्दहरू