चटपट
Romanized: chatapata, chatapat, catapat, catapata
चाँडचाँडो गर्न खोज्ने काम वा अवस्था; झटपट; हतपत; शीघ्रता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चटुल]
१.
चाँडचाँडो गर्न खोज्ने काम वा अवस्था; झटपट; हतपत; शीघ्रता।
२.
चलाइ; अस्थिरता।