चटपटाइलो
Romanized: chatapataailo, chatapatailo, catapataailo, catapatailo
चञ्चल स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चञ्चल स्वभावको।
२.
चटपट स्वादको।