चटपटाउनु
Romanized: chatapataaunu, chatapataunu, catapataaunu, catapataunu
चाँडचाँडो गर्न खोज्नु; हडबडाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
चाँडचाँडो गर्न खोज्नु; हडबडाउनु।
२.
कुनै काम गर्न निकै छटपटी हुनु वा उत्सुक हुनु।
३.
छटपट गर्नु; हतारिनु, छटपटाउनु।
४.
अस्पटाउनु।