छटपटाउनु
Romanized: chhatapataaunu, chhatapataunu, chatapataaunu, chatapataunu
छटपट गर्नु; अस्थिर रहनु; बेचैन हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
1
छटपट गर्नु; अस्थिर रहनु; बेचैन हुनु।