छटपट
Romanized: chhatapata, chhatapat, chatapat, chatapata
शारीरिक वा मानसिक थकाइले अधैर्य वा चञ्चल भएर । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अनुकरण मूल छट्पट]
१.
शारीरिक वा मानसिक थकाइले अधैर्य वा चञ्चल भएर ।
२.
कौतूहल वा उत्सुकताका कारणले शरीरलाई अस्पट पार्ने गरी ।
३.
(नाम)
बेचैनी; अधैर्य; खटपटी।