छटपटे
Romanized: chhatapate, chatapate
छटपट गर्ने खालको; अस्थिर स्वभाव भएको; हडबडे; तुलबुले; चटपटे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
छटपट गर्ने खालको; अस्थिर स्वभाव भएको; हडबडे; तुलबुले; चटपटे।