छटपटी
Romanized: chhatapati, chhatapatee, chhatapatii, chatapatee
शारीरिक वा मानसिक वेदनाबाट भएको अधैर्य वा अस्थिरता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
शारीरिक वा मानसिक वेदनाबाट भएको अधैर्य वा अस्थिरता।
२.
बेचैनी; घबराहट; हडबडी; तुलबुली; सकसक।