छटपटिनु

Romanized: chhatapatinu, chatapatinu

छटपटी हुनु; छटपटाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
छटपटी हुनु; छटपटाउनु।
२.
असह्य पीडा वा मानसिक खुलदुलीले हडबडाउनुः तुलबुलाउनु।
३.
अस्पटाउनु।

सम्बन्धित शब्दहरू