लटपटिनु

Romanized: latapatinu

अल्झने किसिमले बेह्रिनु; लुटपुटिनु; लपेटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

१.
अल्झने किसिमले बेह्रिनु; लुटपुटिनु; लपेटिनु।
२.
मिसिनु।
३.
अलमलिनु; अल्झनु।
४.
लट्याङपट्याङ हुनु; लऱ्याङबऱ्याङ हुनु; कामको अल्झोमा पर्नु।
५.
लाटलुट हुनु; लसपस हुनु।
६.
सन्दिग्ध हुनु।

सम्बन्धित शब्दहरू