लटपटानो
Romanized: latapataano, latapatano
गाईवस्तु मोटाएर चिल्लो भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
गाईवस्तु मोटाएर चिल्लो भएको।
२.
लदबदे (तरकारी)।
३.
लपेटिएको; बेरिएको।