पटपटानो

Romanized: patapataano, patapatano

पुष्ट गाला भएको; अन्नका गेडा पुष्ट भएको; पुष्ट; स्वस्थ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
पुष्ट गाला भएको; अन्नका गेडा पुष्ट भएको; पुष्ट; स्वस्थ।

सम्बन्धित शब्दहरू