चटपटिनु

Romanized: chatapatinu, catapatinu

चटपट लाग्नु; हतपतिनु; छटपटिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया

1
चटपट लाग्नु; हतपतिनु; छटपटिनु।

सम्बन्धित शब्दहरू