चटपटे
Romanized: chatapate, catapate
चटपट गरिरहनुपर्ने; चुलबुले । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चटपट गरिरहनुपर्ने; चुलबुले ।
२.
अधीर; हतपते।