चटपटुनु

Romanized: chatapatunu, catapatunu

चुलबुल गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

१.
चुलबुल गर्नु।
२.
धीर, गम्भीर नहुनु; धैर्य नगर्नु।
३.
बिमारीले चलमल गर्नु।

सम्बन्धित शब्दहरू