झट्टपट्ट

Romanized: jhattapatt, jhattapatta

क्रि.वि. जतिसक्यो चाँडै; उतिखेरै; तुरुन्त; बेर नगरीकन; तत्काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
क्रि.वि. जतिसक्यो चाँडै; उतिखेरै; तुरुन्त; बेर नगरीकन; तत्काल।

सम्बन्धित शब्दहरू