चौपट्ट

Romanized: chaupatta, chaupatt, caupatt, caupatta

अत्यन्त; बिछट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [चौपट]

१.
अत्यन्त; बिछट्ट।
२.
(विशेषण) अति; ज्यादा; घेर।

सम्बन्धित शब्दहरू