चौपट
Romanized: chaupata, chaupat, caupat, caupata
कौडा खेलको एक दाउ; चार ठाडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुष्पट]
१.
कौडा खेलको एक दाउ; चार ठाडा।
२.
सत्यानाश।
३.
अन्याय; जुलुम।
४.
(क्रियाविशेषण)
धेरै; निकै; चौपट्टै।
५.
(विशेषण)
नष्ट; छारस्ट; स्वाहा।
६.
चारैतिरबाट खुला वा छर्लङ (जमिन आदि)।
७.
चारपाटे।