चौपट्टी
Romanized: chaupatti, chaupattee, chaupattii, caupattee
चारैतर्फ सुर मिलेको जमिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत चतुष्पटिका]
१.
चारैतर्फ सुर मिलेको जमिन ।
२.
जग्गाको चौहद्दी।