किपट
Romanized: kipat, kipata
केही पूर्वका शताब्दीहरूमा धेरै इलाकामा प्रचलित भए पनि भूमिसुधार आरम्भ हुने समयमा भने पूर्वी नेपालका माझ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
केही पूर्वका शताब्दीहरूमा धेरै इलाकामा प्रचलित भए पनि भूमिसुधार आरम्भ हुने समयमा भने पूर्वी नेपालका माझ किराँत तथा पल्लो किराँतमा मात्र प्रचलित राईलिम्बूहरूलाई लालमोहर गरेर दिइएको कहिल्यै राजीनामा हुन नसक्ने अथवा जसका नाममा सो जग्गा लेखिएको छ उसैका सन्तानदरसन्तानले भोगचलन गर्नुपर्ने जग्गा।