किप

Romanized: kip, kipa

कालीज्यामिरका जातिको एक किसिमको अमिलो फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [कीप८ अरबी कीफ]

1
कालीज्यामिरका जातिको एक किसिमको अमिलो फल।

सम्बन्धित शब्दहरू