जिप

Romanized: jip, jipa

बसभन्दा सानो, सामान्य कारट्याक्सीभन्दा ठुलो, खुला वा मोटो कपडाको छानु लगाइएको, खराब बाटोमा पनि जान सक्ने,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
बसभन्दा सानो, सामान्य कारट्याक्सीभन्दा ठुलो, खुला वा मोटो कपडाको छानु लगाइएको, खराब बाटोमा पनि जान सक्ने, विशेष शक्ति भएको, मान्छे र मालसामान ल्याउनसमेत प्रयोग गरिने, हलुका र बलियो किसिमको मोटर।

सम्बन्धित शब्दहरू