जिपर

Romanized: jipar, jipara

लुगा, झोला, बक्सा आदिमा मुख बन्द गर्ने; दाँतीवाल चुकुलले खोल्ने र लगाउने साधन; फस्नर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
लुगा, झोला, बक्सा आदिमा मुख बन्द गर्ने; दाँतीवाल चुकुलले खोल्ने र लगाउने साधन; फस्नर।

सम्बन्धित शब्दहरू