स्लिपर
Romanized: slipar, shlipara, shlipar, slipara
रेलमार्गमा लिकभन्दा मनि बिछ्याइने मोटामोटा काठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
रेलमार्गमा लिकभन्दा मनि बिछ्याइने मोटामोटा काठ।
२.
रबरका चप्पल; हवाई चप्पल।