स्लाइड

Romanized: slaaida, slaaid, slaid, shlaaida

फोटाहरूलाई फिल्मका रूपमा देखाउने प्रविधि वा संयन्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
फोटाहरूलाई फिल्मका रूपमा देखाउने प्रविधि वा संयन्त्र।

सम्बन्धित शब्दहरू