अक्साइड
Romanized: aksaaida, aksaaid, aksaid, akshaaida
कम्तीमा एक अक्सिजन परमाणु र एक अन्य तत्त्व मिलेर बनेको रासायनिक यौगिक सूत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अं.]
1
कम्तीमा एक अक्सिजन परमाणु र एक अन्य तत्त्व मिलेर बनेको रासायनिक यौगिक सूत्र।