गाइड
Romanized: gaaida, gaaid, gaid, gaida
प्रश्नगत ज्ञान गराउने पुस्तक; कुञ्जिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
१.
प्रश्नगत ज्ञान गराउने पुस्तक; कुञ्जिका।
२.
विषयगत सहयोगी पुस्तक; निर्देशिका।
३.
स्थलगत ज्ञान गराउने सहयोगी व्यक्ति; पथप्रदर्शक।