गाइनु
Romanized: gaainu, gainu
क.क्रि. [गाउ+इ+नु] गाउने काम गरिनु; लययुक्त स्वरमा गीत, भजन आदि भनिनु; प्रशंसा गरिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क.क्रि. [गाउ+इ+नु] गाउने काम गरिनु; लययुक्त स्वरमा गीत, भजन आदि भनिनु; प्रशंसा गरिनु।