गाइने
Romanized: gaaine, gaine
मुखैमुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घरघर र गाउँगाउँ घुम्दै पेसागत रूपमा गीत गाएर जीविका गर्ने एक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
मुखैमुखमा नेपालको राष्ट्रिय गाथा सुरक्षित राखेर घरघर र गाउँगाउँ घुम्दै पेसागत रूपमा गीत गाएर जीविका गर्ने एक जाति।
२.
गीत गाउन सिपालु व्यक्ति। स्त्री. गाइनेनी।