गारुड
Romanized: gaaruda, gaarud, garud, garuda
गरुडसम्बन्धी; गरुडका आकारको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
गरुडसम्बन्धी; गरुडका आकारको।
२.
(नाम)
देवता गरुड भएको मन्त्र; सर्पको विष झार्ने गरुडको मन्त्र।