गरुड

Romanized: garud, garuda

गिद्धका जातिको ठुलो पक्षीविशेष; कश्यपपत्नी विनताको पुत्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गिद्धका जातिको ठुलो पक्षीविशेष; कश्यपपत्नी विनताको पुत्र।
२.
विष्णुको वाहन।

सम्बन्धित शब्दहरू