खिप
Romanized: khip, khipa
जुत्ता, कम्मरपेटी आदि अड्याउन धातुबाट बनेको अङ्कुसे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्. क्लिप]
1
जुत्ता, कम्मरपेटी आदि अड्याउन धातुबाट बनेको अङ्कुसे।