खिप्ती
Romanized: khiptee, khiptii, khipti
कुनै काम मिहिनेतसँग गर्ने अटूट प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [खिप्+ती]
१.
कुनै काम मिहिनेतसँग गर्ने अटूट प्रक्रिया।
२.
शब्दहरूको निर्वचन; व्युत्पत्ति।