खिप्टा
Romanized: khiptaa, khipt, khipta
ढुङ्गाको गारो लाउँदा ठुलो ढुङ्गो अड्याउन लाइने साना ढुङ्गा; चोइटा; टुक्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
ढुङ्गाको गारो लाउँदा ठुलो ढुङ्गो अड्याउन लाइने साना ढुङ्गा; चोइटा; टुक्रा।