त्रिपट
Romanized: tripat, tripata
हावा, घाम, पानी आदिका कारणले काठ- पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
हावा, घाम, पानी आदिका कारणले काठ- पात बाङ्गिने वा पसाङ्गिने प्रक्रिया।
२.
साइकल आदिका पाङ्ग्राको गोलाइ बिग्रने वा कुच्चिने क्रिया; तिर्पट।