त्रि

Romanized: tri

तीन (कुनै शब्दका अगाडि जोडिएर अर्थ बुझाउने। जस्तै - त्रिकाल, त्रिपाद इ) । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तीन (कुनै शब्दका अगाडि जोडिएर अर्थ बुझाउने। जस्तै - त्रिकाल, त्रिपाद इ) ।

सम्बन्धित शब्दहरू