कपट
Romanized: kapat, kapata
छकाएर, झुक्याएर वा सत्यलाई लुकाएर कसैलाई दिने धोका; छल; छक्यावट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
छकाएर, झुक्याएर वा सत्यलाई लुकाएर कसैलाई दिने धोका; छल; छक्यावट।
२.
मनमा लुकेको दुष्ट भावना वा विचार।
३.
एक पदार्थ (जस्तै- सुन, चाँदी आदि) मा सुटुक्क मिसाइएको अर्को पदार्थ; कसर; दोष; कैफत।