कपटी
Romanized: kapatee, kapatii, kapati
कपट भएको; धोकेबाज; छली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कपट भएको; धोकेबाज; छली।
२.
भनेको नमान्ने; सुनेको नसुन्यै गर्ने; बुझ पचाउने; अटेर ।
३.
मनको भेद अरूलाई नदिने (प्रायः निन्दार्थमा, जस्तो- रामेजस्तो दुष्ट र कपटी मान्छेको मनको कुरो चाल पाउँला भनी आस त गर, तर भर नपर)।