अकपट

Romanized: akapat, akapata

धुत्र्याइँ नभएको; जालझेल नजान्ने वा नगर्ने; खुला वा सफा मन भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
धुत्र्याइँ नभएको; जालझेल नजान्ने वा नगर्ने; खुला वा सफा मन भएको।
२.
हक्की।

सम्बन्धित शब्दहरू