अकडो

Romanized: akado

अकडिने स्वभावको; सेखीबाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [अकड+ओ]

१.
अकडिने स्वभावको; सेखीबाज।
२.
कतै नमिल्ने; अप्ठ्यारो; अमिल्दो; अडबाङ्गो; टेढो।

सम्बन्धित शब्दहरू