अकच
Romanized: akacha, akach, akac, akaca
नौ ग्रहमध्ये पछिल्लो ग्रह; केतु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नौ ग्रहमध्ये पछिल्लो ग्रह; केतु।
२.
कपाल हुँदै नभएको मुडुलो; खुइले।