अकट

Romanized: akat, akata

गरी वा नगरीकन परिआएको अप्ठ्यारो अवस्था। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अकृत]

१.
गरी वा नगरीकन परिआएको अप्ठ्यारो अवस्था।
२.
पूरा नगरी नहुने खाँचो। (उदा.- मलाई पैसाको अकट पर्यो।)।

उदाहरण वाक्य

  • मलाई पैसाको अकट पर्यो।

सम्बन्धित शब्दहरू