अकबरी
Romanized: akabaree, akabarii, akabari
अकबरको जस्तो अर्थात् उम्दा; असल; उत्तम वा उत्कृष्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अकबरको जस्तो अर्थात् उम्दा; असल; उत्तम वा उत्कृष्ट।
२.
नम्बरी (सुन)। अकबरी सुनलाई कसी लाउनु पर्दैन (उखान)।