अक्टोबर
Romanized: aktobar, aktobara
असोजको आधाआधीदेखि कात्तिकको आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने महिना; उक्त पात्रोअनुसार… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
असोजको आधाआधीदेखि कात्तिकको आधाआधीसम्म पर्ने, ग्रेगोरी पात्रोअनुसारको एकतिसदिने महिना; उक्त पात्रोअनुसार दसौं महिना।