अकबर

Romanized: akabar, akabara

मध्यकालीन भारतका मुगलवंशी एक प्रसिद्ध सम्राट् (शासन- वि. सं. १६१२- १६६२)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
मध्यकालीन भारतका मुगलवंशी एक प्रसिद्ध सम्राट् (शासन- वि. सं. १६१२- १६६२)।

सम्बन्धित शब्दहरू