अकबरे

Romanized: akabare

डल्लो खालको र ज्यादै पिरो (खोर्सानी); राँगे; अब्बरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
डल्लो खालको र ज्यादै पिरो (खोर्सानी); राँगे; अब्बरे।
२.
(नाम) सोही जातको खोर्सानी।

सम्बन्धित शब्दहरू