अबरे
Romanized: abare
ना. [अकबरे] गोल आकारको ज्यादै पिरो खालको खोर्सानी; डल्ले खोर्सानी; राँगे खोर्सानी; अकबरे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अकबरे] गोल आकारको ज्यादै पिरो खालको खोर्सानी; डल्ले खोर्सानी; राँगे खोर्सानी; अकबरे।