डम्बरे

Romanized: dambare

फेदैदेखि दुईतीन अमलका काँडा हुने, लाम्चा मसिना पात पलाउने, पहेँला फूल फुल्ने र हरिया लाम्चा फल फल्ने एक बोट… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
फेदैदेखि दुईतीन अमलका काँडा हुने, लाम्चा मसिना पात पलाउने, पहेँला फूल फुल्ने र हरिया लाम्चा फल फल्ने एक बोट वा त्यसैको फल।

सम्बन्धित शब्दहरू