आडम्बर

Romanized: aadambara, aadambar, adambar, adambara

देखावटी ठाँटबाँट; बोक्रे धाक; बाहिरी ढाँचा; स्वाङ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
देखावटी ठाँटबाँट; बोक्रे धाक; बाहिरी ढाँचा; स्वाङ।
२.
सेखी; घमन्ड।

सम्बन्धित शब्दहरू