आडम्बरपूर्ण
Romanized: aadambarapurna, aadambarapurn, adambarapurn, aadambarapoorna
देखावटी; कुनै कुरा खुब सजधज गरी आँखा टिप्ने पारिएको;आडम्बरले युक्त;देखावटको;बनावटी;नक्कली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
देखावटी; कुनै कुरा खुब सजधज गरी आँखा टिप्ने पारिएको;आडम्बरले युक्त;देखावटको;बनावटी;नक्कली।